
“सबैले कुल्ची हिड्थे बाटो झैं मेरो दिल लाई
सबैले कुल्ची हिड्थे बाटो झैं मेरो दिल लाई यही थियो दिलको घाउमा, मलहम लाउने एउटा
दिल टूटे भन्दा बढ्ता , पिडा भो रक्सी छुड्दा” बोलको गीतले मायामा धोका पाएको एउटा प्रेमीको पिडालाई व्यक्त गरेको छ गायक मानन्धर भन्छन यो गीत अहिलेको प्रेम जोडी र आजकल नशा मोह र मायाप्रेमलाइ व्यक्त गरेको छ ।
निकेश खड्काले निर्देशन गरेको भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् । अभिनेत्री प्रियंका कार्की र पुष्प खड्कालाइ फिचर गरिएको भिडियोलाइ सुबोल थापाले कोरियोग्राफी गरेका हुन् ।







0 comments:
Post a Comment