चलचित्र शत्रु गत्तेको सफलता पछि फिल्म निर्माणमा हौसीएका कलाकार किरण केसीले आफ्नो नवनिर्मित फिल्म दालभात तरकारीमा नायकमा पुष्प खड्कालाई लिने भएका छन् ।

फिल्म मंगलमबाट चौतर्फी प्रशंसा बटुल्न सफल नायक पुष्प दिपक दिपाको फिल्म छक्का पञ्जाबाट बाहिरीएका थिए । त्यस्तै नायिकामा स्वस्तीमा खड्कालाई लिने खवर बाहिरीएको छ । भदौबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्म दालभात किरणका छोरा सुदन केसीले गर्ने भएका छन् ।

0 comments:
Post a Comment