यो मन त मेरो नेपाली हो


क्या रमाईलो ! यो हो नि तरिका , गायिकाले यसरि मनाईन जन्मदिन

गायिका स्मृति गौतमले आफ्नो २४ औं जन्मदिन मनाएकी छिन। राजधानीको नजिकै रहेको वृद्धाआश्रममा उनले आफ्नो जन्मदिनको केक काटेकी हुन्।  

जीवनको काल खण्ड संगै संगीतमा रमाईरहेकि स्मृतिले जोरपाटीमा अवास्थित्त गोकर्नेस्वर उत्तरगया आत्मा साधाना आस्रमका आमा बुवाहरुलाई आबश्यक सामानहरुको साथै चामल,दाल,चिनी,चियापत्ती तथा खानेकुराहरु र सबैलाई एक-एक जोर कपडा दिएर उनले आफ्नो जन्मदिन मनाएकी हुन। 
नेपाली संगीत आकाशमा करिब ६ दर्जन बढी गीत गाएकी गायिका स्मृति गौतम सिन्धुपाल्चोक घरभइ हाल राजधानीमा संगीतको प्रशिक्षण एबम गायनमा व्यस्त छिन । बिशेष गरेर लोक दोहोरि गीत र काठे भाकाको गीतको लागि गायिका गौतम प्रख्यात छिन  । गायिका गौतमको पछिल्लो समयको हिट गीत “घर त ठिमी ” बोलको गीत निकै चर्चित छ  र  हालै उनको तिज गीत “नाचौ घुमी घुमी ”  गीत पनि बजारमा आएको छ ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add