एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता ऋतिक रोशनबीच लाामो समयदेखि द्वन्द चलिरहेको छ।ऋतिक रोशनसँग कायम रहेको प्रेम सम्बन्ध र त्यसपछि उनीसँगको दुरीको परीणाम कंगनाले ऋतिकको चरीत्रमा आघात पुर्याएको भन्नेहरु बलिउडमा धेरै छन् ।कंगनाले विभिन्न तथ्य र प्रमाणहरु जुटाएर मिडिया मार्फत ऋतिकलाई झुठो साबित गरी बेईज्जत गरेकी थिईन् ।

व्यक्तिगत जीवनलाई लिएर वाक–युद्धमा उत्रीएपछि विवाद बढेर कानूनी प्रक्रियासम्म पुगेको यी दुबैबीच सम्बन्ध राम्रो छैन्। दुबै एकअर्कालाई दुश्मन मान्छन्। यस्तो अवस्थामा कंगना ऋतिकसँग बदला लिने मुडमा देखिन्छिन्। उनी आफ्नो फिल्ममार्फत ऋतिकसँग भिड्न खोज्दैछिन्।
आगामी २५ जनवरीमा ऋतिकको फिल्म ‘सुपर ३०’रिलिज गर्ने पक्का भएकोमा यसै समयमा कंगनाको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झासी’ पनि रिलिज हुँदैछ। ‘मणिकर्णिका’ यसै वर्षको अप्रिलमा रिलिजको तयारीमा थियो तर फेरी २५ जनवरीमा नै गरीने तयारी भएको छ यस्तो थाहा पाउने बित्तिकै ऋतिकले हालै आफ्नो फिल्म ‘सुपर ३०’ २५ जनवरीमा रिलिज नगर्ने घोषणा गरेका छन् ।यद्यपी उनले नयाँ मिती भने खुलाएका छैनन् ।तर एकाएक कंगनाको फिल्म आफ्नो फिल्मसँग भिड्ने भएपछि ऋतिकले फिल्म हटाउनुले कतै उनी कंगनासँग डराएका त होईनन् भन्ने ईशारा गरेको भारतीय मिडियाहरुले गरेका छन् ।
यसअघि पनि ऋतिकले कंगनासँगको मुद्दा मामिलामा उत्रिंदा उल्टै बेईज्जती सहनुपरेको थियो ।

0 comments:
Post a Comment