काठमाडौँ । फिल्म ‘ड्रिम गर्ल’ को गीत सार्वजनिक गरिएको छ ।
फिल्मको गीत ‘फूल टिपेर’ बोलको गीतमा नायक आकाश श्रेष्ठ र नायिका आश्मा गिरीले अभिनय गरेका छन् । गीतमा कलाकार लक्ष्मी गिरी र विल्सन विक्रम राईको पनि फिचरिंग रहेको छ ।

अर्जुन पोखरेलको स्वर तथा संगीत रहेको गीतमा दुर्गा खरेलले पनि स्वार दिएकी छन् । निर्देशक ऋषिराज आचार्यले शब्द लेखेका छन् । निर्देशक आचार्य, अर्जुन शर्मा र

रामेश्वर धितालको लगानी रहेको फिल्ममा छ । फिल्मलाई असोज १९ गते प्रदर्शनको मिति तोकिएको छ ।
आकाश श्रेष्ठ , आश्मा गिरी लगाएत विल्सनसँगै ड्रिम गर्ल मा सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित, पूजा पराजुली, शिशिर भण्डारी, तुलसी श्रेष्ठ रुपा सुवेदी, सुशिल पोखरेल, रश्मी भट्ट कलाकारहरुको को अभिनय छ ।

0 comments:
Post a Comment