यो मन त मेरो नेपाली हो


म सुदर्शन थापाको मात्र फिल्म गर्छु- पूजा शर्मा (भिडियाे)

काठमाडौँ । चलचित्र ‘राम कहानी’को अफिसियल ट्रेलर यसै साता सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ, जीतु नेपाल, केदार घिमिरे, विल्सन बिक्रम राई लगाएतलाई प्रस्तुत गरिएको छ ।
चलचित्रको ट्रेलरमा कमेडी लभस्टोरी र केही हरर्र दृश्यहरुलाई प्रस्तुत गरिएको छ । यो चलचित्र भदौ २२ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ । चलचित्रलाई पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेका हुन् भने चलचित्रको कथा र निर्देशन सुदर्शन थापाकै रहेको छ । बाँकी भिडियोमा हेर्नुहोस्-
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add