नायिका सुस्मिता शाहीलाई यति बेला पितृशोक परेको छ। भारतमा रोजगारीको सिलसिलामा रहेका सुस्मिताको पिता हरि पन्तको साउन १८ गते गाडी दुर्घटना भएर मृत्यु भएको हो । ४९ बर्षिय हरि पन्त चितवनको शिवनगरमा बस्दै आउनु भएको थियो ।
चितवन घर भएकी नायिका सुस्मिता शाही अहिले आफ्नो बुबाको किरिया आफै बसेकी छिन् ।हिन्दु परम्परा अनुसार नै छोरा सरह नै सुस्मिता बाबुको किरिया बसेकी हुन् ।
आफु बुबाको एक्ली छोरी भएकोले हिन्दु परम्परा अनुसार नै १३ दिन किरिया बस्ने सुस्मिताले जानकारी दिनु भयो ।अहिलेको जमानामा भएको छोरा र छोरी बराबरी आफुले पनि आफ्नो बुबाको किरिया छोरा सरह नै १३ दिने बस्ने बताउनु भयो ।नायिका सुस्मिता शाहीले जन्जिर, फुलस्टप,पुर्नजन्म लगायत फिल्ममा अभिनय गरेकी छिन् ।
नायिका सुस्मिता शाहीक पिता हरि पन्त प्रति तुलसा नारायाण क्रिएटिभ मिडिया तथा क्या रमाईलो डटकम परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकासुल परिवार प्रति धैर्य धारण गर्ने शक्ती मिलोस भन्ने ईश्ववरसंग कामना गर्दछौ …

0 comments:
Post a Comment