यो मन त मेरो नेपाली हो


पुष्प र नग्मा फ़िचरिङ्ग  डान्सिङ्ग नम्बर ‘माखे साङ्ग्लो’

गायक क्षितिज सापकोटाको स्वरमा रहेको डान्सिङ्ग नम्बर ‘माखे साङ्ग्लो’ भिडियो सार्बजनिक गरिएको छ । गायक स्वयम् क्षितिजको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ रबिन्द्र बरालले निर्देशन गरेका हुन् ।

रबिन्द्र बरालले छायांकन गरेको भिडियोलाइ प्रदिप दाहालले सम्पादन गरेका हुन् । भिडियोमा नग्मा,मिलन,पुष्प र बसन्त लाइ फिचर गरिएको छ । निर्देशक बराल डान्सिङ्ग नम्बरको गीतलाइ रमाइलो भिडियो बनाउन सफल भएका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add