गायिका माण्डबि त्रिपाठीको घुमी घुमी आउने .. बोलको गीत सार्वजनिक भएको छ। नायिका निता ढुङ्गाना लाई फिचर गरिएको यस गीतको भिडियोमा निता लाई मोडलअनन्त लामिछानेले साथ दिएका छन। शब्द संगीत र एरेन्ज बिपिन आचार्यको रहेको यो गीत दर्शक श्रोताको मनमा बस्न सफल हुनेमा बिस्वोस्त छिन गायिका माण्डबि त्रिप त्रिपाठी। । निर्देशक समन अधिकारीले निर्देशन यस फाष्ट नम्बरमा संगीतकार बिपिन आचार्यले संगीतमा केहि मिठा र फरक कम्पोज गरेका छन्।
गीतलाई गायिका माण्डबि त्रिपाठीको अफ़िसिएल युटुब बाट सार्वजनिक गरिएको छ। गीतको अडियो भिडियो लाई एम बि म्युजिकले बजार ब्यबस्थापन गरेको छ।
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment