यो मन त मेरो नेपाली हो


दिपेन्द्र तिमल्सिनाको मापसे रिलिज .भिडियोमा एलिशा राई

कुसल कोरियोग्राफर दिपेन्द्र तिमल्सिनाको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ मापसे....., बोलको सार्वजनिक गीतमा कुशल कोरियोग्राफी देख्न सकिन्छ।

  खड्का राजको शब्द र  रमेश खड्काको संगीतमा बनेको यो गितमा सचिन राईले स्वर दिएका छन् । एलिसा राई र बिनोद न्यौपानेले अभिनय गरेको यो भिडियोमा बिदुर पण्डेको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add