काठमाडौं । कुल्फीवाला उपनामले सामाजिक सञ्जालमा भाईरल भएका मनकुमार बाहिङ राई ‘कुल्फीवाला’को ‘आयो कुल्फी आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतको म्युजिक भिडियोमा ‘कुल्फीवाला’ मनकुमारले नै अभिनय गरेका छन् । उनलाई अभिनयमा चर्चित हास्य कलाकार विल्सनविक्रम राई ‘तम्मेबुढा’ले साथ दिएका छन् ।
भिडियो
गीतको म्युजिक भिडियोमा ‘कुल्फीवाला’ मनकुमारले नै अभिनय गरेका छन् । उनलाई अभिनयमा चर्चित हास्य कलाकार विल्सनविक्रम राई ‘तम्मेबुढा’ले साथ दिएका छन् ।
भिडियो

0 comments:
Post a Comment