यो मन त मेरो नेपाली हो


प्रियंका र निकको बिहे फाइनल, के अक्टोवरमा हुँदैछ बिहे ?

एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले अलि अब्बास जफरको फिल्म ‘भारत’बाट आफ्नो हात झिकिसकेकी छन् । अब यो फिल्ममा सलमान खानको साथमा अन्य अभिनेत्री न देखिने भएकी छन् ।

प्रियंकाले ‘भारत’ फिल्म छोड्नुका कारण निक जोन्ससँगको उनको बिहेको तयारी हुँदै गरेको जानकारी गराइएको छ । समाचारमा आएअनुसार प्रियंका र निक यसै वर्षको अक्टोवरमा उनीहरुको बिहे हुनसक्नेछ । रिपोर्टका अनुसार निक र प्रियंकाले तारिखको फाइनल गरेका छन्, भने यसै कारण प्रियंकाले फिल्मको साइनिङ अमाउण्ट फिर्ता गर्नु परेको छ ।

मिडडेसँग कुरा गर्दै निखिलले भने, ‘प्रियंकाले दुई दिन पहिले हामीलाई जानकारी गराईन् कि उनकोबिहेको कारण उनले फिल्म छोड्नुप¥यो । उनको यो ुबै कुरा अनप्रोफेशनल थियो ।’

यो फिल्मबाट प्रियंकाले हात निकालेपछि अर्की अभिनेत्री क्याट्रिना कैफलाई लिने कुरा भईहरेको छ । यो फिल्ममा दिशा पटानी पनि मुख्य भुमिकामा छन् । उनी सलमानको बहिनीको भुमिकामा देखिनेछन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add