यो मन त मेरो नेपाली हो


रामजी लामिछानेको फिल्म ‘रुद्र’ युट्युबमा / ट्रेण्डिङ्ग को २ न मा राज गर्दै

काठमाडौँ । फिल्म ‘रुद्र’ युट्युबमा सार्वजनिक गरेको छ । एक्सनस्टार निखिल उप्रेती र नायिका सारा सिर्पालीको मुख्य भुमिका रहेको फिल्म ‘रुद्र’ युट्युबमा सार्वजनिक भएको हो ।

रामजी लामिछानेको लेखन तथा निर्देशनमा बनेको पिल्मलाई कल्पना कुमारी कट्वाल र भक्त प्रसाद शर्माले संयुक्त रुपमा लगानी गरेका हुन् । फिल्म ‘रुद्र’ एनयु प्रोडक्सन र बिश्व प्रोडक्सनको ब्यानरमा बनेको हो । पिल्ममा सौरभ लामाको सिनेम्याटोग्राफी, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ भने निदेशन सुनाम र निखिल उप्रेतीको संगीत छ ।

फिल्म गत बिहिबार सार्वजनिक गरिएको हो । फिल्ममार्फत नायिका सारा सिर्पालीले नेपाली फिल्म क्षेत्रमा नायिकाको रुपमा डेब्यु गरेकी थिईन् ।  पिल्ममा निखिल र साराको साथै विश्व शर्मा, रोए दिप, ध्रुव कोईराला, ज्याक श्रेष्ठ, भास्कर ओली लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add