यो मन त मेरो नेपाली हो


फिल्म ‘जय शम्भु’ को ट्रेलर (भिडियोसहित)

काठमाडौं । फिल्म ‘जय शम्भु’को ट्रेलर सार्वजानिक भएको छ । अनुपविक्रम शाही, वर्षा सिवाकोटी र प्रशान्त ताम्राकारको मुख्य भूमिका रहेको छ ।

रुपेश तामाङको लेखन, निर्देशनमा निर्मित फिल्ममा अरविन्द्र मान शाक्यको लगानी छ । टंक बुढाथोकीको संगीत, श्री श्रेष्ठको द्धन्द र बनिश शाहको सम्पादकमा बनेको फिलममा हरि घलेको सिनेम्याटोग्राफी र रामजी लामिछानेको कोरियोग्राफी छ । अस्ट्रेलियाकी शिक्षा काफ्लेसँगै कुशल शर्माले सह–लगानी भरेको फिल्मका कार्यकारी निर्माता चक्र तामाङ हुन् ।


फिलममा अनुप, बर्षा र प्रशान्तको साथमा रोसन महर्जन, करुणा पाण्डे लगायतका कलाकारहरुको अभिनय छ । फिल्म भदौ १ गतेदेखी प्रदर्शनको तयारीमा रहेको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add