गायक तथा संगीतकार ओम सुनारको नयाँ गीत "चोखो मायाँ साईली,,,,," सार्वजनिक भएको छ। गायक सुनारले गाउने र कम्पोज गर्ने गीत भन्दा फरक रहेको यस गीतमा ओम सुनारको नै शब्द संगीत रहेको छ।
गायिका कबिता श्रेष्ठ तथा बिजय परियारको निर्देशन रहेको भिडियोमा भारतमा मोडलिङ्ग गर्दै आएका नेपाली मोडल चन्दु ताम्राकारको अभिनय रहेको छ। भिडियोमा चन्दु लाई रुबिशा श्रेष्ठले साथ् दिएकि छिन। अहिले कमेडीको जमाना छ र मैले त्यसै अनुरुप भिडियो लाई पनि केहि कमेडी बनाउन खोजेकी बताईन निर्देशक कबिता श्रेष्ठले। थप भिडियोमा

0 comments:
Post a Comment