यो मन त मेरो नेपाली हो


विश्वकप तेस्रो स्थान : इंग्ल्यान्डविरुद्ध बेल्जियमको अग्रता

विश्वकप २०१८ को तेस्रो स्थानका लागि जारी खेलमा बेल्जियमले अग्रता लिएको छ। पहिलो हाफको खेल सकिँदासम्म बेल्जियमले इंग्ल्यान्डविरुद्ध अग्रता लिएको हो।  बेल्जियमले खेलको चौथो मिनेटमै गोल गर्दै अग्रता लिएको हो। बेल्जियमका थोमस म्यूनिएरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका हुन्।


यो खेलको विजेता विश्वकपको तेस्रो र पराजित टिम चौथो स्थानमा रहेर विश्वकप २०१८ को यात्रा टुंग्याउनेछन्।  विश्वकप फाइनलमा भने फ्रान्स र क्रोएसिया पुगेका छन्। विश्वकप फाइनल आइतबार हुनेछ।  

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add