यो मन त मेरो नेपाली हो


‘मिस्टर भर्जिन’को ट्रेलर रिलिज / Omg खुल्लम खुल्ला भर्जिन को कुरा / नायक ४ महिना देखि भर्जिन (भिडियोसहित)

काठमाडौँ । फिल्म ‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक भएको छ । लरमा तीन यूवाको यौन मनोविज्ञानको कथा समेटिएको छ ।
विशारद बस्नेतको निर्देशनमा बनेको फिल्मलाई वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसने निर्माण गरेको हो । फिल्मको कथा–पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीले लेखेका हुन् ।
फिल्ममा रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आर।जेको सङ्गीत रहेको छ । ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।
फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको फिल्म भदौ १ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।   
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add