जनकपुर । इस्लाम धर्मावलम्बीको महान् पर्व इदउल फित्रका अवसरमा प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ।
विहीबार बसेको प्रदेश नम्बर २ को मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मावलम्बीको महान् पर्व इदउल फित्रमा असार ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए।
केन्द्रमा सरकारले विदा कटौती गरेपनि प्रदेशमा भने मुस्लिम समुदायबाट निर्वाचित मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले विदा दिने निर्णय गराएका हुन्।
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)








0 comments:
Post a Comment