यो मन त मेरो नेपाली हो


हेर्नुहोस् अर्जेन्टिना र आइसल्याण्डको खेल / १० फोटोमा यस्तो आयो मेस्सिको अनुहार

काठमाडौं । अर्जेन्टिनालाई आइसल्याण्डले बराबरीमा रोकेको छ । अर्जेन्टिना र आइसल्याण्ड एक- एक गोलको बराबरीमा रोकिएको हो । अर्जेन्टिनाले ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि आइसल्याण्डले अर्जेन्टिनालाई बराबरी एक- एक गोलमा रोकेको हो ।
६२ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि अर्जेन्टिना र  आइसल्याण्डले बराबरी अङ्क बाडे । अर्जेन्टीनाका खेलाडी सर्जियो अग्युरोले खेलको १९ औँ मिनेटमा पहिलो गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए भने आइसल्याण्डका खेलाडी फिन्बोसानले खेलको २३ औं मिनेटमा १ गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियोे ।
 
तस्वीर : एजेन्सी/ फिफा
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add