यो मन त मेरो नेपाली हो


हेर्नुहोश नायिका रेखा थापाको फिल्म ‘पलाँस’ पुरै फिल्म युट्युवमा (भिडियोसहित)

काठमाडौं । अभिनेत्री तथा निर्मात्री रेखा थापा अभिनित फिल्म ‘पलाँस’ सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको छ ।
फिल्ममा रेखा थापा, आयुव केसी, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, कमल देवकोटा लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

यो फिल्मको गीत संगीतलाई अर्जुन पोखरेल र प्रदीप बास्तोलाले संगीतबद्ध गरेका छन् । फिल्ममा सानु कुमार महर्जनको एक्शन रहेको छ ।

आयुव केसीको कथामा कामेश्व चौरासियाको संवाद रहेको छ । फिल्मलाई उज्वल ढकालले सम्पादन गरेका हुन् ।
त्यस्तै फिल्मलाई कृषा चौलागाँईको निर्माणमा सुवासु कोइरालाले निर्देशन गरेका हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add