यो मन त मेरो नेपाली हो


गीतकार दिपक राज पाठकको मैले भन्दा धेरै माया सार्वजनिक

लाकारिता संगै गीत लेखन मा पनि अब्बल रहेका गीतकार दिपक राज पाठकको एउटा गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ | आफ्नो फरक शैलीको लेखन कलाले नेपाली सांगीतिक बजार तताइ रहेका छन् | चर्चित गायक स्वरुप राज आचार्य को स्वर बिपिन आचार्य को सङीत र हालको व्यस्त अनि सफल निर्देशक समन अधिकारि म्युजिक भिडियो हरेक दृष्टिकोणले उत्कृस्ट निर्देसन गरेका छन् | नायिका अनु शाह केशव शर्मा प्रकाश लम्साल कमला पराजुली र स्वयम डाक्टर को भुमिका मा गीतकार पाठकले अभिनय गरेका छन !
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add