यो मन त मेरो नेपाली हो


‘अनमोल इभ’मा यी स्थानमाहरुमा अनमोल उपस्थित हुने पक्का

काठमाडौँ । देश ब्यापी रुपमा आयोजना हुनलागेको ‘अनमोल इभ’मा युवास्टार अनमोल केसी स्टेजमा नाच्ने भएका छन् ।

देशका विभिन्न ९ शहरमा आयोजना हुन लागेको ‘अनमोल इभ’को ४ स्थानमा अनमोल उपस्थित हुने पक्का भईसकेको छ । बाँकी स्थानहरुमा भने पक्का भएको छैन । । अनमोलको उपस्थित पोखरा, बुटवल, चितवन र झापामा हुने भएको हो।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add