यो मन त मेरो नेपाली हो


विश्वकप २०१८ : कुन कलाकार कसको समर्थनमा?

काठमाडौं । सन् २०१८ को विश्वकप रसियामा सुरु भइसकेको छ । को २१ औ सस्करणको उद्घाटन खेलमा घरेलु टिम रसियाले साउदी ५-० गोल अन्तरले पराजित गरेको छ ।

विश्वकपको फुटबलप्रति रुचि भएका नेपालीहरु पनि आ–आफनो समर्थनमा सामाजिक सञ्जालमा प्रष्ट देखिसकेका छन् । यस माहोलमा नेपाली कलाकारहरु पनि अछुतो छैन् । कतिपय कलाकारहरु सामाजिक सञ्जालमा आफनो समर्थन देखाइसकेको छन ।

कलाकारले खुलेरै आफूलाई मन पर्ने टिमलाई समर्थन गरिरहेका छन्। आज हामी यहाँ कुन कलाकार कसको समर्थनमा भन्ने चर्चा गर्दै छौँ ।

१  राजेश पायल राई – गायक
टिम : अर्जे्न्टिना (आफु एसियन भएकाले एसियन टिमलाई पनि समर्थन छ )
खेलाडी : मेस्सी र रोनाल्डो

२ अनमोल केसी – नायक
टिम: अर्जेन्टिना खेलाडी: मेस्सी

३ दयाहाङ राई – कलाकार

टिम: एशियनलाई नै समर्थन छ
खेलाडी: यहीँ भन्ने छैन्

४ प्रदीप खड्का – नायक
टिम: ब्राजिल खेलाडी: नेयमार

५ आर्यन सिग्देल – नायक
टिम : ब्राजिल
खेलाडी : नेमार

६  केदार घिमिरे – अभिनेता
टिम :  अर्जे्न्टिना
खेलाडी : मेस्सी

७ खगेन्द्र लामिछाने -अभिनेता
टिम : ब्राजिल
खेलाडी : मेस्सी

८ दीपकराज गिरी -अभिनेता
टिम : अर्जे्न्टिना
खेलाडी : मेस्सी, अगुइरो

९ निश्चल बस्नेत -निर्देशक
टिम : ब्राजिल
खेलाडी : नेमार (रोनाल्डो र मेस्सी पनि मन पर्छन)

१० पल शाह -अभिनेता
टिम : साउथ कोरिया र जापान (मन पर्ने नेदरल्याण्ड)
खेलाडी : रोबिन

११ प्रदीप भट्टराई -निर्देशक
टिम : अर्जे्न्टिना
खेलाडी : क्रिस्टियानो रोनाल्डो

१२ प्रमोद खरेल -गायक
टिम : अर्जे्न्टिना (बिकल्पमा ब्राजिल)
खेलाडी : मेस्सी

१३ भुवन केसी -अभिनेता
टिम : अर्जे्न्टिना
खेलाडी : म्यारोडोना

१४ मिलन चाम्स -निर्देशक
टिम : स्पेन
खेलाडी : मेस्सी

१५ रमेश उप्रेती -अभिनेता
टिम : अर्जे्न्टिना
खेलाडी : मेस्सी

१६  रेखा थापा -अभिनेत्री
टिम : पोर्चुगल
खेलाडी : क्रिस्टियानो रोनाल्डो

१७ झरना थापा -अभिनेत्री
टिम : अर्जे्न्टिना
खेलाडी : मेस्सी

१८ प्रियंका कार्की -अभिनेत्री
टिम : स्पेन
खेलाडी : डेभिड सिल्भा

१९ ऋचा शर्मा -अभिनेत्री
टिम : जर्मनी
खेलाडी : क्रिस्टियानो रोनाल्डो

२० बर्षा राउत -अभिनेत्री
टिम : ब्राजिल
खेलाडी : नेमार

२१ बेनिशा हमाल – नायिका
टिम: ब्रजिल
खेलाडी: नेयमार

२२ पूजा शर्मा -अभिनेत्री
टिम : अर्जे्न्टिना
खेलाडी : मेस्सी

२३ निरुता सिंह -अभिनेत्री
टिम : १. अर्जे्न्टिना, २. ब्राजिल
खेलाडी : मेस्सी र थियागो सिल्भा

२४ करिश्मा मानन्धर -अभिनेत्री
अर्जे्न्टिना, ब्राजिल

२५ केकी अधिकारी -अभिनेत्री
टिम : अर्जे्न्टिना
खेलाडी : मेस्सी
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add