यो मन त मेरो नेपाली हो


यी हुन नेपाली चर्चित पुराना अभिनेत्री / रूपमा अझै पनि छ उत्तिकै जादु ! (फाेटाेफिचर)

काठमाडाैँ। छक्क पर्नुहुन्छ, तपाईलाई मनपर्ने अभिनेत्रीहरुको ‘लुक्स’मा परिवर्तन आएको देखेर । अाज हामी पुराना अाफ्नाे समयमा नेपाली फिल्म नगरीमा एकछत्र राज गरेका अभिनेत्रीका फाेटाेहरू यहाँ प्रस्तुत गर्दै छाैँ जाे समयअनुसार यसरी परिवर्तन भएका छन् । काेहि फिल्म क्षेत्रमा अझै पनि उति नै सक्रिय छन् भने काेही घर, परिवार, व्यक्तिगत जीवन अादीमा व्यस्त छन् ।
जाे जेमा व्यस्त भए पनि यी नायिकाहरूले अाफ्नाे सुन्दरतालार्इ अझैपनि उत्तिकै कायम राख्न सफल रहेका छन् ।
भुवन चन्द
तृप्ती नाडकर
गाैरी मल्ल
करिस्मा मानन्धर
विपना थापा
निरूता सिंह
जल शाह
झरना थापा
रेखा थापा
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add