यो मन त मेरो नेपाली हो


चार नेपाली महिला पत्रकार सगरमाथाको शिखरमा

चार नेपाली पत्रकार महिलाले विश्वको सर्वोच्च शिखर सथरमाथाको सफल आरोहण गरेका छन् ।

सगरमाथा शिखरमा विजयी झन्ढा फहर्याउन गत वैशाख दोस्रो साता त्यसतर्फ गएका उनीहरुले बुधबार विहान ६ बजे सफल्ता हात पारेका हुन् ।

पत्रकार महिलाको आरोहण दलमा पाँचजना सहभागी भए पनि एकले भने सफल्ता प्राप्त गर्न सकिनन् ।

पाँचमध्ये चार नेपाली पत्रकार महिलाले साधारण रुट दक्षिण पुर्वी मोहोडा बाट सर्वोच्च शिखरको सफल आरोहण गरे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधारशिविरबाट बुधबार भने उनीहरु चारैजनाको स्वास्थ्य अवस्था सामान्य छ ।, आजको नागरिकमा यो खबर छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add