यो मन त मेरो नेपाली हो


बालकृष्ण ढुंगेललाई ‘माफी’ /

काठमाडाैँ। कर्तब्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफरिस गरिएको छ ।
डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा रिहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

ढुंगेललाई सर्वोच्च अदालतको आदशेविपरीत कैद मिनाहाको सिफारिस गरिएको छ ।, आजको नागरिकमा यो खबर छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add