रेखाफिल्मसको पाँचौ प्रस्तुतीमालिकाको छायाँकन सुरु भएको छ । सोमबार बिहानपशुपतिमापूजाआजागर्दै रेखाथापाले बालुवाटारबाटफिल्मको छायाँकन सुरु गरेकीहुन् । मालिकालाई रेखाआफैले निर्देशनगर्दैछिन् ।
छायाँकनको पहिलो दिन रेखा र नर बहादुर कार्कीले बालुवाटारमाआउटडोर सट भएको मुख्य सहायकनिर्देशकनवराजआचार्यले जानकारी दिए । करिब दशदिनको काठमाण्डौंको सुटिङपछिहामीबाहिर निस्किन्छौं, आचार्यले भने । राजधानीपछिमालिकाको कोहलपु र जाजरकोटमाछायाँकनहुनेछ ।
मालिकामारेखा र नरबहादुर सँगै जाजरकोटकीचौध वर्षिय बालिकाकमलाओलीको मुख्यभूमिकारहनेछ । रेखाको आफ्नै कथा र कन्सेप्ट रहेको फिल्मव्यक्तिको सोच परिवर्तनको विषयमाआधारित रहेको बुझिएको छ ।
मालिकालाईलक्ष्मीपूजाकात्तिक २१ देखि प्रदर्शनमाल्याउने रेखाको लक्ष्य छ । फिल्ममारामशरणउप्रेतीको छायाँकनरसुरेश अधिकारीको संगीत छ ।हिम्मतवालीपछि रेखामालिकामार्फत निर्देशनमाफर्किएकीहुन् ।
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)









0 comments:
Post a Comment