काठमान्डौं । बलिउड अभिनेत्री करिष्मा कपूर नेपाल आइपुगेकी छिन् । एक ब्यापारीक प्रयोजनका लागि उनी भारतबाट सोमबार बिहान ८ः३० मा नेपाल आइपुगेकी हुन् ।
मेरिगोल्ड सयपत्री ज्वेलर्सको ग्रान्ड ओपनिङ सेरेमोनीमा उनलाई विशेष अतिथिका रुपमा निमन्त्रणा गरीएको थियो । त्यसैको लागि उनी नेपाल आएकी हुन् ।
उनले सोमबार राजधानीको दरबारमार्गमा रहेको मेरिगोल्ड ज्वेलर्सको नयाँ शोरुमको समुद्घाटन गरिन ।
बुझिए अनुसार उद्घाटनका लागीमात्र १६ लाख भारु रुपैयाँ लिएकी छिन् करिष्मा । करिष्मा उक्त शोरुमको उद्घाटन पश्चात् सोमबार नै भारत फर्किएकि छिन ।
Home
news
बलिउड नायिका करिश्मा कपुरले गरिन शोरुम समुद्घाटन / बुझिए अनुसार उद्घाटनका लागीमात्र १६ लाख भारु रुपैयाँ लिएकी छिन् (थप भिडियोमा )
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)








0 comments:
Post a Comment