यो मन त मेरो नेपाली हो


अण्डरवाटर निश्चल स्वस्तिमाको पोज

“राष्ट्रिय दाई भाउजु” को उपाधी पाएका चर्चित निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का विवाह बन्धनमा बाँधिएपछि थप ब्यस्त बनेका छन् । यी जोडीको अहिले चारैतिर चर्चा परीचर्चा हुने गरेको छ । पछिल्लो समय “कुटु मा कुटु” गीतले नायिका स्वस्तिमा खड्का बढी चर्चीत बन्न पुगेकी छिन् भने निश्चल निर्देशनमा आफुलाई अब्बल ठहर्याउँदै आएका छन् ।

बिवाह भएको केही समय पछि नै  सम्बन्धमा दरार आएको खवर बाहिरीएपनि यी जाडीको प्रेम र सम्बन्धमा भने कुनै कमी आएको देखींदैन।हालै स्वस्तिमा र निश्चलले स्वीमिङ पुलमा मस्ती गरिरहेको भिडियो सेयर भएको छ जसले उनीहरुबीच सम्बन्ध सुमधुर रहेको प्रस्ट हुन्छ । भिडियोमा स्वस्तिमा र निश्चलले अण्डरवाटर सुट गर्दे चुम्बन पनि गरेका छन् ।

बिवाह अघि खासै चर्चामा नआएकी स्वस्तिमा निश्चलसंगको बिवाह आफुलाई फापेको जसको कारण लाईमलाईटमा आउन सफल भएको स्वीकार गर्छिन् ।अहिलेकी ब्यस्त नायिकाको सूचिमा रहेकी स्वस्तिमाले भर्खरै ‘नाई नभन्नुल ५’ को सुटिङ सकेकी हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add