यो मन त मेरो नेपाली हो


‘राम्री भएपनि कास्टिङ काउचको शिकार भइन्न’: अभिनेत्री अदिती बुढकाथोकी (भिडियोसहित)

काठमाडौं । अभिनेता अनमोल केसीसँग फिल्म ‘कृ’मा अभिनय गरेर चर्चामा आउन सफल अभिनेत्री हुन् अदिती बुढाथोकी ।

‘कृ’ फिल्मपछि उनी आफ्नो प्रोजेक्टको लागि मुम्बई गएकी थिईन् भने अहिले नेपाल फर्की सकेकी छन् । उनी मुम्बईको बसाईको क्रममा डान्स क्लास र भाषाको क्लास लिएकी बताएकी छन्, भने भारतको साउथ प्रोजेक्टको लागि भाषाको क्लास लिएकी बताएकी छन् ।

अभिनेत्री बुढाथोकीले न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती छ प्रश्न कार्यक्रममा बोल्दै आफु राम्री भएपनि कास्टिङ काउचको शिकार नहुने पनि बताएकी छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add