यो मन त मेरो नेपाली हो


‘कम्पनी माला’ गीतले चर्चित फिल्म ‘चङ्गा’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । फिल्म ‘चङ्गा’को ट्रेलर सार्वजनिक भएको छ । आज सोमबार राजधानीमा आयोजित एक कार्यक्रम बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

किशोर भण्डारीको निर्देशनमा बनेको फिल्ममा बुद्धि तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा खड्का, जीवन भट्टराई, राजन खतिवडा, लकी भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।


फिल्मलाई हास्यकलाकार रेश्मा तिमिल्सिना उर्फ बुनु मैचाँले निर्माण गरेकी हुन् । फिल्मको लेखन निर्देशक भण्डारी स्वयम्को रहेको छ फिल्ममा राजनराज सिवाकोटी र कमल खत्रीको सङ्गीत रहेको छ भने कविराज गहतराजको कोरियाग्राफी, नवराज उप्रेतीको छायाङ्कन, कृष्ण भण्डारीले सम्पादन गरको छ । फिल्म आउँदो जेठ २५ गतेबाट प्रदर्शनका आउन लागेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add