यो मन त मेरो नेपाली हो


सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘रेस ३’को ट्रेलर सार्वजनिक

बलिउड सुपरस्टार सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र ‘रेस ३’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलमान खानको दमदार भुमिका प्रस्तुत गरिएको छ ।सलमान खानका अलावा ज्याकलीन फर्नान्डिस, अनिल कपूर, डेजी शाह, बबी देओल र साकिब सलीम,दाइसि साहलगायतको मुख्य भूमिका रहेको छ।

सार्वजनिक ट्रेलरको सुरुमा सलमान भन्छन् , ‘ यो रेस जिन्दगिको रेस हो कसैको जिन्दगि लिएर नै समाप्त हुन्छ ।’ट्रेलरमा दमदार एक्शन बाहेक डाइलग्स पनि रहेको छ ।‘रेस ३’ मार्फत पहिलो पटक सलमान खान भिलेनको भूमिका देखादा पर्दैछन् ।यस फिल्ममा उनको रोल पूरै नेगेटिभ भने छैन । उनी ‘रेस ३’ मा साइकोलोजिकल भिलेनको भूमिकामा देखिँदैछन् ।

‘रेस ३’लाई रेमो डिसूजाले निर्देशन गरिरहेका छन्। टिप्स फिल्मस् र सलमान खान फिल्मस् निर्माण रहेको यस चलचित्र इदको अवसरमा १५ जुनमा रिलीज हुदैछ

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add