यो मन त मेरो नेपाली हो


४२ बर्षको उमेरमा पनि जवान देखिनुको शिल्पाको यस्तो रहस्य

एजेन्सी । बलिउड स्टार शिल्पा सेट्टि ४२ बर्षकी भइन्।बलिउडमा आफ्नो शरीर सन्तुलनमा राख्ने (मोस्ट फिट एक्ट्रेस) नायिका भनेर पनि शिल्पालाई चिनिन्छ।
जतिजति उमेर ढल्किदैं गइरहेको छ शिल्पा उतिउती जवान देखिदै छिन्। शिल्पाले आफ्नो उमेरका थुप्रै अभिनेत्रीहरुलाई पछि पारेकी छिन् । शिल्पालाई हेर्दा कहिँकतै पनि उनी ४२ बर्षकी झैं लाग्दिनन्।
आफू जवान देखिनुको रहस्य बारे शिल्पा भन्छिन्( म नियमित योगा गर्छु,सन्तुलित भोजन र सधैँ खुशी रहने कोसिश गर्छु।
एक छोराको आमा रहेकी शिल्पाको बिहे व्यवसायी राज कुन्द्रासँग भएको हो।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add