यो मन त मेरो नेपाली हो


चितवन मेरो माइतीघर : नायिका स्वेता खड्का

चलचित्र ‘कान्छी’को प्रचारका लागि यसकी नायिका स्वेता खड्का उपत्यका काहिर दौडधुपमा ब्यस्त छिन् । नायक दयाहाङ राइको साथमा चलचित्रको प्रचारका लागि मोफसल पुगेकी नायिका खड्काले चितवनका पत्रकारसँग भलाकुसारी गरिन् ।
 उनले, घर परिवारबाट आफूलाई बिहेका लागि कुनै दबाब समेत नभएको बताइन् । स्वेताले भनिन्-‘समाजमा एकल महिला भएपछि कताकता केहि यस्ता चर्चाहरु चल्ने गरेपनि त्यसलाई स्वभाविक रुपमा लिएकी छु । ‘चलचित्र कान्छी चलाउनका लागि मलाई कुनै स्क्याण्डलको खाँचो नै छैन’ स्वेताले चितवनको भरतपुरमा ‘कान्छी’ चलचित्रबारे गरिएको पत्रकार सम्मेलनमा भनिन्-‘म यस्ता कुरामा विश्वास राख्दिनँ । काम र मिहिनेतमा विश्वास गर्छु ।’ चितवनमा आफ्नो चलचित्रले ५१ दिन मनाएको हेर्न मन लागेको स्वेताको भनाई छ । उनले चितवनलाई आफ्नो माइतीघर समेत भनेकी छिन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add