
नायिका रेखा थापाले नयाँ फिल्म ‘लाल मस्तिष्क’ घोषणा गरेकी हुन् । यो फिल्म पनि लक्ष्मी पूजाको दिनमा प्रदर्शनमा आउने भएको छ । फिल्मको निर्देशन सम्झना उपे्रतीले गर्नेछिन्। आगामी जेठ महिनादेखि छायांकन गरिने गरि तयारी भैरहेको नायिका रेखा थापाले जानकारी दिईन् । फिल्म ‘लाल मस्तिक्स’ का असंख्य दृश्यहरुको छायांकन राम शरण उप्रेतीले क्यामेरामा कैद गर्नेछन् ।
फिल्मको मूख्य भूमिकामा रहने कलाकारको नाम सार्वजनिक गरिएको छैन् । द्धन्द्ध निर्देशकका रुपमा राजकुमार उपे्रती रहेनछन् । त्यस्तै नृत्य निर्देशक बसन्त श्रेष्ठलाई अघि सारिएको नायिका थालेको जानकारी दिएकी हुन्।







0 comments:
Post a Comment