यो मन त मेरो नेपाली हो


महानायक राजेश हमालद्वारा होस्ट: ‘को बन्छ करोडपति’

काठमाडौँ । फेसबुक मार्फत महानायक राजेश हमालले केहि फोटोहरु सार्वजनिक गरेका छन् । बिहिवार मात्रै ‘कौन बनेगा करोडपति’को नेपाली फ्रेन्चाइज ‘को बन्छ करोडपति’ घोषणा गरिएको थियो ।

काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरि घोषणा गरिएको रियालिटि शोलाई महानायक राजेश हमालले होस्ट गर्ने बताइएको छ । भारतमा यो शो लाई बलिउड महानायक अमिताभ बच्चनले होस्ट गर्दै आएका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add