काठमाडौँ । पछिलो समया बालात्कारको घटनहरु धेरै नै आउन थालेको छ । साढे तीन वर्षमा देशभर तीन हजार सात सय ३० महिला बलात्कारको सिकार भएका छन् । जसमध्ये दुई हजार ३५० त बालिका मात्रै छन् ।

यो संख्या प्रहरीसमक्ष पुगेका घटनाको मात्रै हो । बालिकामाथि हुने कतिपय यौनशोषणका घटना सामाजिक प्रतिष्ठा गुम्ने डरले परिवारभित्रै लुकाइन्छ । पीडित नै बोल्न डराउँछन् । कतिपय घटना पीडकको प्रलोभनमा परी गुपचुप राखिन्छ ।
कुन वर्ष कति बलात्कृत ?
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३र७४ मा मुलुकभर १ हजार १ सय ३१ महिला तथा बालिका बलात्कृत भए । यो संख्या आघिल्लो आर्थिक वर्षको तुलनामा ४२ ले धेरै हो । अघिल्लो अर्थात् आव ०७२र७३ मा मुलुकभर एक हजार ८९ महिला तथा बालिका बलात्कृत भएका थिए । आव ०७१र७२ मा भने मुलकभर ९ सय ८१ महिला तथा बालिका बलात्कृत भएका थिए । त्यसपछिको आर्थिक वर्षमा भने यो संख्या १०८ ले बढेको छ । आर्थिक वर्ष ०७४र७५ को ६ महिनामा मात्रै मुलुकभर ५ सय २९ महिला तथा बालिका बलात्कृत भएका छन् ।

0 comments:
Post a Comment