एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण ५ मार्चमा काठमाडौं आइपुने छ। उनका साथमा अभिनेता इरफान खान पनि आउनेछन् ।
दीपिका र इरफानको नेपाल यात्रा फिल्म सुटिङका लागि रहेनेछ ।
विशाल भारद्वाजले निर्देशन गर्ने फिल्मका लागि उनीहरू नेपाल आउन लागेका हुन् ।
फिल्म निर्माता, निर्देशक, संगीतकार, पटकथा लेखकजस्ता धेरै परिचय बनाएका भारद्वाजले ट्विटमार्फत् खुलासा गरेका हुन् । अहिलेसम्म फिल्मको नाम भने तय भइसकेको छैन । दीपिका र इरफानले फिल्म ‘पिकु’मा स्क्रिन सेयर गरिसकेका छन् ।

0 comments:
Post a Comment