यो मन त मेरो नेपाली हो


क्या रमाईलो .. तक्मे बुढा यस्तो देखिए दुलाहा बन्दा (फोटो फिचर)

काठमाडौँ । विल्सन विक्रम राई (तक्मे बुढा) दुलाहाको भेषमा यस्तो देखिएका छन् । तक्मे बुढाको फिल्म सुटिङका केही तस्विरहरु सार्वजनिक भएका हुन्
 तक्मे बुढा फिल्मको सुटिङका लागि विवाह बन्धनमा बाँधिएका हुन् । उनले साली कस्को भेनाको चलचित्रका लागि विवाहको दृश्य सुट गरेका छन्। चलचित्रका निर्देशक भद्र भुजेल रहेका छन् । साली कस्को भेनाको चलचित्रको सुटिङ पोखराका र स्याङ्जाका विभिन्न ठाउँहरुमा भइरहको छ । चलचित्रमा सामाजिक मौलिक कथालाई हाँस्यरुपमा प्रस्तुत गर्ने छ ।
फिल्ममा तक्मे बुढा सहित सुस्मा कार्की, विरेन श्रेष्ठ, मरीस्का पोख्रेल, रजनी गुरुङ, बुद्धि तामाङ लगायतको मुख्य भूमिका रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add