यो मन त मेरो नेपाली हो


क्या रमाइलो , भष्मे डनको ‘नाका’ ट्रेलर रिलिज

काठमाडौं । फिल्म ‘नाका’को ट्रेलर रिलिज भएको छ । आउँदो होलीलाई रिलिज टार्गेट गर्दै निर्माण टिमले ट्रेलर रिलिज गरेको हो ।
ट्रेलरमा भस्मे डन उर्फ विपिन कार्की हालसम्मकै भिन्न गेटअपमा प्रस्तुत छन् । फिल्मले मल्टिप्लेक्समा दर्शक तान्नसक्छ ।

अमित श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा विपिनको पुनः डन अबतार प्रस्तुत छ तर यसअघिका सबै अबतार भन्दा भिन्न रुपमा । ट्रेलरमा विपिनसँगै लिड कलाकार रोविन तामाङ, थिन्ले ल्हामो, शिव मुखिया मुख्यतः फिचर छन् ।


प्रकाश गन्दर्व, सुजन थापा मगर, रामभजन कामात, अभिषेक सुवेदी र केशव राई पनि फिल्मका लिड कलाकार हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add