यो मन त मेरो नेपाली हो


अब ‘जात्रा’ फिल्म युट्युभमा (भिडियोसहित)

काठमाडौं । गत बर्षको सफल फिल्म ‘जात्रा’ युटुबमा रिलिज गरिएको छ । यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भएको थियो भने दर्शकहरुले पनि फिल्मको अत्याधिक प्रशंसा गरेका थिए ।

यसै बीच ‘जात्रा’ फिल्मको सिक्वेल पनि अब चाडै निर्माण हुदैछ । यति बेला फिल्म ‘जात्रा २’ को स्क्रिप्ट को काम धमाधम भईरहेको छ ।
प्रदीप भट्टराईको निर्देशन रहेको यो फिल्ममा बिपिन कार्की, रबिन्द्र झा, रबिन्द्र सिंह बानिया, वर्षा राउत लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add