यो मन त मेरो नेपाली हो


क्या रमाईलो फोटोशुट / अभिनेत्री शिवानीले बोल्ड अवतार

 अभिनेत्री तथा गायिका शिवानी दान्डेकर अचेल सामाजिक सञ्जालमा चर्चामा छिन् । त्यसको एउटै कारण हो, उनको हट फोटोसुट । शिवानीले हालै आफ्ना केही हट फोटोहरू सोसियल मिडियामा पोस्ट गरेपछि अचेल उनको सुन्दरताको चर्चा चलेको हो ।

 पछिल्लोपटक कलर्स च्यानलको चर्चित रियालिटी सो ‘खतरोके खिलाडी–८’मा देखिएकी शिवानीले उक्त शोमा कुनै कमाल देखाउन भने सकिनन् । स्पेनमा भएको शोमा उनी सुरुवातकै क्रममा बाहिरिएकी थिइन् ।
 आइपिएलका थुपै्र सिजन होस्ट गरेकी शिवानी क्रिकेटरमाझ निकै परिचित छिन् । पछिल्लो समय उनी क्रिकेट छाडेर ग्ल्यामर दुनियाँमा मस्त भएकी छिन् । गत वर्ष ‘नुर’ र सन् २०१५ मा ‘सानदार’ नामक फिल्ममा देखिएकी शिवानीले ‘टाइमपास’ नामक मराठी फिल्मको आइटम डान्सबाट करिअर सुरु गरेकी थिइन् ।



म्याक्सिम इन्डियाका लागि टपलेस फोटोसुट गराएपछि चर्चामा आएकी शिवानी अस्ट्रेलियामा हुर्किएकी हुन् । उनी एमटिभीकी चर्चित भिजे अनुषा दान्डेकरकी दिदी हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add