फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘हुर्रे’ को दोस्रो गीत रिलिज भएको छ । यसअघि सार्वजनिक भएको ‘ठेकीमा दही’ बोलको गीतले उत्कृष्ट प्रतिक्रिया पाएपछि आइतवार निर्माण यूनिटले ‘बाँचे नी पशुपति मरे नी पशुपति‘’ बोलको गीत सार्वजनिक गरेको छ ।
काली प्रसाद बाँस्कोटा र एकतारेको शब्द रहेको गीतमा कालीकै संगीत रहेको छ । गीतमा जुमा लिम्बु र गीतकार तथा संगीतकार कालीप्रसादको स्वर सुन्न सकिन्छ । धार्मिक स्थल पुशपति क्षेत्रमा खिचिएको भिडियोमा नायिका नीता ढुंगानाले हट आइटम डान्स गरेकी छिन् । उनीसँगै अंकित खड्का, राजाराम पौडेल लगायतका कलाकारहरुले पनि गीतमा ठुम्का लगाएका छन् । भिडियोका कारियोग्राफर विक्रम स्वाँर हुन् ।

0 comments:
Post a Comment