यो मन त मेरो नेपाली हो


धुम–४ मार्फत हिरोका रूपमा आउंदै शाहरूख खानका छोरा

मुम्बई । एजेन्सी– लन्डनमा फिल्मसम्बन्धी अध्ययन गरिरहेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान पनि अब फिल्ममा आउने भएका छन् ।
 आर्यन खान नायकका रूपमा फिल्म ‘धुम–४’मा देखीने भएका हुन्।यसअघि फिल्म निर्माणमा आफ्ना बुबा शाहरूख खानलाई सघाउँदै आएका उनले केही सर्ट फिल्मको सहनिर्देशन पनि गरिसकेका छन् । यसका लागि यशराज फिल्म्सले शाहरूखसँग अनुमति पनि लिइसकेको छ । केही महिनामा आफ्नो पढाइ सकेर आर्यन मुम्बई फर्कनेछन् । अहिले धुम–४ को स्क्रिप्टको काम हुँदै छ । निर्माता उदय चोपडाका अनुसार यसै वर्ष फिल्म धुम–४ को निर्माण हुनेछ । अघिल्ला सिक्वेलका केही कलाकार यसमा रहनेछन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add