सोमबार राजधनीमा एक काय्रक्रमका बीच नेपाल टेलिभजनको आयोजनामा सधभावनापूर्ण फुटबल खेलको आयोजना भएको छ । नेपाली चलचित्रकर्मी र नेपाल टेलिभिजनकर्मी बिचको मैत्रीपूर्ण खेलमा यो समाचार तयार पर्दा सम्म नेपाली कलाकार टोलीले एक गोल हानेको छ भने टेलिभिजनकर्मीको पनि राम्रै खेल भैरहेको छ । थप तस्बिरमा
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment