यो मन त मेरो नेपाली हो


दीपिका र कट्रिनाको झगडा,बिहेमा कट्रिना निषेध

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर सिंश बिचको प्रेमसम्बन्ध कोही माझ लुक्न सकेको छैन । यी दुई खुलेर नै आफ्नो प्रेमसम्बन्धको बारेमा मिडियामा आइरहन्छन् ।

लामो समयदेखि प्रेममा रहेका रणबीर र दीपिकाको चाँडै विवाह गर्ने खबर भारतीय सञ्चारमाध्यममा आइरहन्छ । तर यति बेला बलिउड गसिप बजारमा यी दुईको विवाह भन्दा पनि नायिका दीपिका पादुकोण र अर्की नायिका कट्रिना कैफ बिचको झगडाले चर्चा पाइरहेको छ । हालै दीपिकाले आफ्नो बिहेमा कट्रिनालाई नबोलाउने सार्वजनिक टिप्पणी गरेपछि यतिबेला उनीहरुवीचको दुश्मनी अझै बढेको देखिएको छ । दीपिका र रणवीर सिंह प्रेम सम्बन्धमा छन् ।



उनीहरुले यसै बर्ष बिवाह गर्ने हल्लीखल्ली पनि छ । यसै मेसोमा एक अन्र्तवार्ता दिँदै दीपिकाले भनेकी छिन्, म आफ्नो बिहेमा कट्रिना कैफलाई निम्तो गर्ने छैन । कट्रिना र दीपिकाको सम्बन्ध पानी बाराबारको छ । उनीहरुको झगडा बलिउडमा कतैबाट लुकेको छैन ।खासमा दीपिका कट्रिनासँग निकै आक्रोसित भएको खबर बाहिरिएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add