यो मन त मेरो नेपाली हो


साहरुख खानको ‘जिरो अवतार, टिजरमा यस्तो देखीए –

बलिउड सुपरस्टार साहरुख खान यो बर्ष दर्शकलाई सरप्राइज गर्न नया अवतारमा देखींदैछन् । सन् २०१७ मा साहरुखको खासै धुम मच्चाउने फिल्म नआएपनि यो नया वर्षमा उनको नयाँ चलचित्र ‘जिरो’ हालै टिजर सार्बजनीक गरीएकोले दर्शकको साथ पाउने आश गरीएको छ ।
 चलचित्र ‘जिरो’मा साहरुख खान होचो व्यक्तिको भूमिकामा छन् ।चलचित्रमा साहरुखको जोडीको रुपमौ अनुष्का शर्मा र कट्रिना कैफ रहेका छन् ।चलचित्र डिसेम्बर २१ मा रिलिज हुँदैछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add