यो मन त मेरो नेपाली हो


न्यु इयरमा ‘बाहुबली’ प्रभाषको फ्यानहरुको लागि यस्तो गिफ्ट !

एजेन्सी । फिल्म ‘बाहुबली’बाट विश्वमै चर्चित बनेका अभिनेता प्रभासले केहि समय पहिले जीक्यु म्यागेजिनको कवर पेजको तस्वीर सेयर गरेका छन् ।
यसै तस्वीर सेयर गर्दै चर्चित अभिनेता प्रभाषले आफ्नो फ्यानहरुलाई नयाँ वर्ष २०१८ को शुभकामना दिएका छन् ।

जीक्यु म्यागाजिन इन्डियाको २०१८ को यो पहिलो इडिशनको लागि प्रभाषलाई चुनेको छ । त्यसोत, अभिनेता प्रभाष पनि यो तस्वीरमा निकै हेण्डसम देखिरहेका छन् ।

प्रभाषले यो तस्वीर सेयर गरेको केहि समय देखिन नै सोसल मिडियाहरुमा ट्रेण्डिङमा आईरहेको छ । साथै प्रभाषको आफ्नो फ्यानहरुले यो गिफ्ट निकै पराएका छन् ।

प्रभाषले सेयर गरेका यो तस्वीरमा रोयल ब्लु थ्री पिसमा देखिएका छन् । उनले यसको अलवा ग्रेइस ब्लु शर्ट र रोयल ब्लु टाईमा सजिएका छन् ।
यो ड्रेसमा प्रभाष अत्याधिक हेण्डसम देखिएका छन् ।

अहिले उनी आफ्नो अपकमिङ प्रोजेक्ट ‘साहो’को सुटिङमा ब्यस्त छन् । यो फिल्ममा प्रभाषको साथमा नायिका श्रद्धा कपुर पनि लिड रोलमा रहेकी छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add