राजधानीमा बुधबार चलचित्र "सत्रु गते"को गीत रिलिजको कार्यकममा नायिका आंचल शर्मालाई फरक र रमाइलो पहिरनमा देख्न्न पाईयो ।
नायिका आंचल शर्माको भनाई अनुसार उनलाई नमस्ते गर्दा यो पहिरनमा सुहाउछ र पहिरनको डिजाईन राम्ररी देखिन्छ तर हाम्रो क्यामेराको लेन्स अनुसार जब पल र आंचल सँगै उभिन्थे तब मात्रै राम्रो देखिन्थे ।
थप तस्बिरमा !












0 comments:
Post a Comment