श्याल कुखुरी बनेर देखा परिन ज्योति मगर भिडियोमा यस्तो छ ज्योति र उनको पहिरण
अहिलेकी हिट र जल्दोबल्दो हट गायिका ज्योति मगर र यादब देभ्कोटा ( सरापे) र राजु भुजेल अभिनित नयाँ भिडियो “स्याल कुखुरी” सार्वजनिक भएको छ । कामना डिजिटलले बजार ब्यबस्थापन गरेको यस गीतमा तेजस रेग्मी र ज्योति मगर को स्वोर रहेको छ गीतमा शब्द तथा संगीत तेजस रेग्मी कै रहेको छ ।
सरोज रोशन भट्टराईको निर्देशन रहेको यस भिडियोमा क्यामेरा हरिस महराले चलाएका छन् भने सम्पादन सुजन शाहीको रहेको छ । ठट्योली पाराको रहेको यस लोक गीतमा ज्योति मगर लाई फरक फरक पहिरनमा देख्न सकिन्छ ।

0 comments:
Post a Comment